महिला विश्वकपः आज चार खेल हुने

फिफा महिला विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन्। आज समूह डी र ईका समूह चरणका खेल हुने छन्। समूह ई का खेलहरु नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ। यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स एक आपसमा भिड्ने छन्। आजै समूह डीका खेलहरु पौने ४ बजे सुरु हुनेछ। चीन र…

Logo