बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी भएका छन् ।  संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा खड्काले २३ मत पाउँदा उनका प्रतिद्धन्द्धी उमेश पियाले १४ मत पाए । शुक्रबार बागमती प्रादेशिक क्रिकेट संघको दोस्रो साधारण सभा एवं अधिवेशन पश्चात भएको मतदानमा ३७ मतदाताले मतदान गरेका थिए ।  मतदानबाट खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति…

Logo