एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले सांगीतिक प्रस्तुति दिने

पाकिस्तानको इस्लामावादमा १६ औं संस्करणको एसिया कपको उद्‍घाटन समारोहमा नेपाली चिकित्सक तथा गायिका त्रिशला गुरुङले पनि साँगीतिक प्रस्तुति दिने भएकी छन् ।  नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे क्रिकेटको विश्व नम्बर १ पाकिस्तान र नेपाली टोलीले मुल्तान क्रिकेट स्टेडियममा पहिलो खेल खेल्दैछन् । उद्‍घाटन समारोह मुल्तान क्रिकेट पौने ३ बजेबाट सुरु हुने बताइएको छ ।…

Logo