५५औं एसियाली शारिरीक सुगठन तथा विपजिक्स स्पोर्ट्सकाे तयारी पूरा

नेपाल शारिरीक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ५५औं एसियाली शारिरीक सुगठन तथा विपजिक्स स्पोर्टस् प्रतियोगिताको तयारी पूरा भएको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रतियोगिताको लागि आवश्यक तयारी पूरा भएको जनाएको हो ।  पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले प्रतियोगितामा हालसम्म एसियाली राष्ट्रका करिब २५ मुलुकहरुले सहभागिता निश्चित गरिसकेको जानकारी दिए…

Logo