लाभिया चेल्सीमा अनुबन्धित

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले बेल्जियन मिडफिल्डर रोमेउ लभियालाई अनुबन्ध गरेको छ। चेल्सीले शुक्रबार सामाजिक सञ्जाल मार्फत लाभियाको अनुबन्धन सार्वजनिक गरेको छ। १९ वर्षीय लाभियाले चेल्सीसँग सात वर्षको सम्झौता गरेका छन्। यस सिजन ट्रान्सफर मार्केटमा निकै सक्रिय देखिएको चेल्सीले लाभियाका लागि ५३ मिलियन पाउण्ड खर्च गरेको छ। लाभियाले गत सिजन साउथह्याम्पटनका लागि ३४ खेल खेलेका…

Logo