मछिन्द्रमाथि मोहन बगानको जित

एएफसी कप छनोटमा नेपाली टोली मछिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टविरुद्ध पराजित भएको छ। यो पराजयसँगै मछिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ। भारतमा भएको खेलमा मछिन्द्र मोहन बगानसँग ३-१ गोलअन्तरले पराजित भएको हो। मोहन बगानका लागि अनवर अलीले २ तथा जेसन कमिंग्सले १ गोल गरे। मछिन्द्रका लागि मेसुके ओलोमोउको गोल सान्तवना सावित…

Logo