एसिया कपः भारत र पाकिस्तानको बलिङ र ब्याटिङसामु टिक्ला त नेपाल ? [भिडियाेसहित]

श्रीलंका र पाकिस्तानले संयुक्त रुपमा एक महिनापछि एसियन क्रिकेटकै सबैभन्दा ठुलो प्रतियोगिता  एसिया कपको आयोजना गर्दैछ । ६ टोली सम्मिलित प्रतियोगितामा ३–३ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जहाँ जम्मा १३ खेल खेलाइनेछ ।  १६औं संस्करणको एसियाकपमा नेपाललगायत अन्य पाँच टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफ्गानिस्तान सहभागी छन् । छनौटको हिसावले दोस्रो…

Logo