आजदेखि महिला विश्वकप फुटबलको नवौँ सस्करण हुने

महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज बाट अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा समुह ‘ए’ अन्तर्गतका दुई खेल आजै हुँदैछन्।  आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा प्रतिस्पर्धा हुनेछ। अस्ट्रेलिया र आयरल्यान्डबीच सिड्नीमा अर्को खेल हुनेछ। प्रतियोगिता आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ।  महिला विश्वकपमा ३२ टोली सहभागि हुँदैछन्। यसअघि २४ टोली मात्र खेलमा…

Logo