सोमपालको अर्धशतकमा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एविरुद्ध नेपाल सस्तैमा अलआउट भएको छ ।  कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रन बनाउँदै अलआउट भएको हो । पाकिस्तानका तीव्र गतिका बलरसामु नेपालका खेलाडी क्रिजमा टिकिरहन सकेनन् ।  नेपालका लागि बलर सोमपाल कामीले नवौं नंबरमा ब्याटिङमा उत्रिएका सोमपाल कामीले सर्वाधिक अर्धशतकीय इनिङ…

Logo