बुमराह र अय्यरले नेपालसँग खेल्ने सम्भावना

भारतका तीव्र गतिका बलर जसप्रित बुमराह र भरपर्दा मध्यक्रमका ब्याटर श्रेयस अय्यरले नेपाल सहभागी रहने एसिया कपबाट राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सम्भावना रहेको छ।  ढाडको शल्यक्रियाबाट दुवै जना सुधार उन्मुख छन्। यसै सम्स्याका कारण दुवैले इन्डियन प्रिमियर लिग र वल्र्ड टेस्ट च्याम्पियनसिप गुमाएका थिए। लामो समयबाट मैदान बाहिर रहेका दुवै खेलाडी एसिया कपका लागि उपलब्ध…

Logo