एलपिएलमा बिकेनन् सन्दीप लामिछाने

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल)को अक्सनमा अनसोल्ड भएका छन् । बुधबार श्रीलंकामा जारी अक्सनमा लामिछानेलाई कुनैपनि टोलीले मूल्य नलगाएका हुन् । उनको तीस हजार अमेरिकी डलर बेस प्राईस राखिएको थियो । तर, एलपीएलको ईतिहासमा पहिलो पटक आयोजना भएकाे अक्सनमा उनले स्थान बनाउन सकेनन् ।   गतवर्ष सन्दीप ५०…

Logo