अल्काराजले जिते विम्बल्डनको उपाधि

स्पानिस खेलाडी कारल्स अल्कारेजले नोभाक जोकोभिचलेको दबदबालाई अन्त्य गर्दै विम्बलडन ओपन टेनिसको उपाधि जितेका छन्। सङ्घर्षपूर्ण खेलमा विश्व नम्बर एक अल्कारेजले दोस्रो बरिएताका नोभाक जोकोभिकलाई ६-१, ७-६, ६-१, ३-६ र ६-४ ले हराउँदै ग्रान्डस्लाम उपाधि उचालेका हुन्। पहिलो सेट ६–१ ले गुमाएका कार्लोसले दोस्रो सेटमा जबरजस्त कमब्याक गर्दै सङ्घर्षपूर्ण ७–६ को जित निकाले। त्यसपछि अर्को…

Logo