एसिसी इमर्जिङ कप आजबाट, नेपालले पहिलो खेल शुक्रबार खेल्ने

श्रीलंकामा एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आजबाट सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित ८ देशका टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दैछ।खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुँदैछ। प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत…

Logo