दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरियो

दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटबाट बाहिरिएको छ । शनिबार भएको सुपर सिक्सको पहिलो खेलमा वेस्टइन्डिज स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको हो ।  हरारे स्पोर्टस् क्लबमा वेस्टइन्डिजले जितका लागि दिएको १८२ रनको सामान्य लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा मात्रै ३ विकेट गुमाएर पूरा गरेको हो । स्कटल्यान्डका लागि म्याथु क्रसले…

Logo