युएईलाई श्रीलंकाको विशाल लक्ष्य, शिर्ष चार ब्याटरको अर्धशतक

श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत युएईलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।  क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको उपाधि दाबेदार श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३५५ रन बनाएको हो । श्रीलंकाका लागि शिर्ष चार व्याटरले सानदार अर्धशतक पारी खेले । ओपनर पाथुम निसांकाले ५७ रनको अर्धशतकीय इनिङ खेले ।…

Logo