नेपालले आयरल्याण्ड वुल्भ्सलाई दियो १९९ रनको लक्ष्य

घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा आयरल्याण्ड वुल्भ्सलाई बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन जोडेको हो । नेपालका लागि अलराउण्डर गुलसन झाले सर्वाधिक ४६ रन जोडे । ठूलो शट खेल्ने धुनमा उनी अर्धशतकबाट…

Logo