५ रन जोड्दै पभेलियन फर्के दीपेन्द्र

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पाँचौ विकेटकोरूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो। उनी ८ बलमा ५ रन जोड्दै पभेलियन फर्के। नेपालले यस अगाडि ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको पहिलो बलमै गुमाउँदा अर्का ओपनर आशिफ शेख ११ बलमा ८ रन…

Logo