अविनाशले लिए हङकङको छैटाैँ विकेट

काठमाडौं । ओमननमा जारी एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले हङकङविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले छैटाैं विकेट गुमाएको हो । नेपालका लागि छैटौँ विकेट अविनाश बोहराले लिएका हुन्। १३औं ओभरको पहिलो बलमा उनले यासिम मुर्ताजलाई २ रनमै आउट गरेका हुन् । वर्षाले प्रभावित भएपछि नेपाल…

Logo