साउदी अरेबियाविरुद्ध कुशल भुर्तेल शून्यमै आउट

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई पहिलो झट्का लागेको छ । ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा शून्यमै आउट भएका हुन् । उनलाई इस्तियाक अहमदले क्याचआउट गराएका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको…

Logo