विशेष अदालत आइटी प्रयोग बढाउँदै, भर्चुअल हियरिङ, रिमोटबाट बकपत्र

काठमाडौं । विशेष अदालतले ‘स्मार्ट कोर्ट’ स्थापना गर्दै सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने तयारी गरेको छ । राजधानीस्थित अदालतले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘स्मार्ट कोर्ट’ अवधारणामा अघि बढ्ने जनाएको हो । यो अवधारणाअनुसार दर्ता भएका मुद्दाहरुको सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने तयारी छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अदालतलाई डिजिटलाइज गर्ने काम अघि बढेको बताएका…

Logo