कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ई-लर्निङ पोर्टल सञ्चालनमा

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि उपयोगी ई-लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सञ्चालनमा ल्याएको ई पोर्टलमा अडियोसहितका पाठ्यपुस्तकहरु समावेश गराइएको छ ।यस ई लर्निङ पोर्टल डब्लु डब्लु डब्लु लर्निङ डट सीइएचआरडी डट जिओभी डट एनपीमा गएर आफ्नो कक्षा तथा…

Logo