स्मार्टद्वारा “लकडाउन” अवधिका लागि विभिन्न सेवाहरु उपलब्ध

काठमाडौं ।स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । यस संवेदनशील घडीमा ग्राहकहरु अत्यावश्यक काम बाहेकका लागि घर बाहिर निस्कन नहुने आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न अतिरिक्त सेवाहरु ल्याएको हो ।स्मार्ट टेलिकमको यस प्रयास अनुरुप अब ग्राहकहरुले २० जी.बी.…

Logo