सदरमुकाममा ‘फोरजी’ , गाउँमा कुरा गर्न रुख चढ्नुपर्ने !

बाजुरा ।जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौं हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ ।ग्रामीण क्षेत्रका जडान गरिएका टावरका उपकरण बिग्रिएका छन् ।…

Logo