नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या उच्च

काठमाडौं ।तीन करोडको हाराहारीमा रहेको जनसंख्याले प्रयोग गर्ने टेलिफोन सेवा लिने प्रयोगकर्ताको तथ्यांक भने चार करोड २० लाख पुगेको छ । उक्त तथ्यांकको ९८ प्रतिशत बजार मोबाइलको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार मोबाइल सेवा लिनेको संख्या चार करोड ११ लाखभन्दा बढी छ।त्यस्तै फिक्स्ड सेवा (पिएसटिएन, डब्ल्यूएलएल, भिस्याट) सेवा लिनेको संख्या करिब आठ लाख…

Logo