मंगल ग्रहमा भेटियो पानीको भण्डार, पग्लियो भने डुबाउन सक्छ ग्रह

काठमाडौँ । मंगल ग्रहमा पानी र जीवनको उपस्थिति पत्ता लगाउन वैज्ञानिकहरू निरन्तर प्रयासरत छन्। मंगल ग्रहमा पानीको बारेमा विभिन्न रिपोर्टहरू आएका छन् तर नयाँ अध्ययनले वैज्ञानिकहरूको लागि धेरै ढोका खोल्न सक्छ। यो खोजले मंगल ग्रहको भू-मध्य रेखा नजिकको यो क्षेत्रमा बरफको सबैभन्दा ठूलो भण्डार रहेको देखाएको छ। सन् २००७ मा मार्स एक्सप्रेसले पहिलो पटक मेडुसे…

Logo