अवरुद्ध सञ्चार पुनःसञ्चालनमा

डोटी । हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन लाइन अवरुद्ध भएको थियो ।अवरुद्ध सञ्चार सुचारु भएको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले पहाडी जिल्ला दार्चुला, डडेल्धुरा,…

Logo