चिनियाँ राजदूत पनि ट्वीटरमा

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सामाजिक सन्जाल ट्वीटरमा जोडिएकी छन् ।उनको ट्वीटर ह्याण्डल @PRCAmbNepal हो । उनले पहिलो पटक दक्षिण एसियाको विकास र समृद्धिको लागि बेल्ट एण्ड रोड सम्बन्धी एक गोष्ठीमा सहभागी भएको तस्वीरसहित आफ्नो संक्षिप्त भनाइ ट्वीट गरेकी छन् । यो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले छिमेकी र दक्षिण एसियाली…

Logo