टेलिकमको अफर: फ्रि कलदेखि सीयूजी प्याकेजसम्म, कसरी लिने सुविधा ?

नेपाल टेलिकमले विभिन्न  अफरहरु ल्याएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्छ ।के के छन् अफर ?अल टाइम भ्वाइस प्याक  यस भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा एक दिन देखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ । यी प्याकेजहरु १० रुपैयाँ देखि ५५०…

Logo