के फेसबुक, ट्वीटर बन्द हुन लागेको हो ? सरकारले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द नहुने सरकारले प्रष्ट पारेको छ । पछिल्लो समय सामाजिक सञ्जाल बन्द हुन लागेको भन्दै हल्ला फैलिएपछि सरकारले बन्द नहुने प्रष्ट पारेको हो । त्यस्ता हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला…

Logo