ट्वीटरको मासिक प्रयोगकर्ता ५४ करोड [भिडियाेसहित]

ट्वीटर वर्डलाई रिब्रान्डिङ गर्दै एक्स बनाएका एलन मस्कले ट्वीटरको मासिक प्रयोगकर्ताको ग्राफ सार्वजनिक गरेका छन् ।  शुक्रबार ग्राफसहित एक ट्वीट गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।  ग्राफअनुसार ट्वीटर को मासिक प्रयोगकर्ताको सङ्ख्या ५४ करोड पुगेको देखिन्छ । कम्पनीमा धेरै कुरा परिवर्तन गरिरहेको र मेटाले हालै सुरु गरेको थ्रेड्ससँग प्रतिस्पर्धाको सामना गरिरहेको बेला मस्कले यस्तो…

Logo