#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21457238765490646562614226122
नेपाल26019102871617201
स्वास्थ्य

१५ दिन कडा लकडाउन वा कर्फ्युको बिकल्प छैन : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको

स्वास्थ्य

‘बीरगंज लगायत सामुदायिक संक्रमण भएका ठाउँमा यसरी गरौँ कोरोना नियन्त्रण’ : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । पर्सा ( बीरगंज ) मा कोरोना संक्रमण समुदायमा फैलिएको छ । हामी सबै स्पष्ट हुनु जरुरी छ कि पर्साको अवस्था सामुदायिक संक्रमण हो । यो क्लस्टर केसेस होइन । कन्ट्याक्ट ट्रेसिंग गर्दा मात्र हैन, त्यहाँ आफैले पैसा तिरेर

विचार

कोरोना माहामारीपछिको सार्वजनिक प्रशासनको परिदृष्य

कोभिड १९ को महामारीको असरले विश्व आक्रान्त बनेको छ । संसार माहामारीसँग जुधिरहेको छ । माहामारीले मानव जीवनमा पार्न सक्ने असरको शुरुवाती लक्षणहरु त्यति राम्रा छैनन् । नयाँ नयाँ सामाजिक नियमहरुको अभ्यास हुन थालेका छन् । सामाजिक दुरी कायम गर्ने,

विचार

समृद्धिलाई मिल्काउने ‘गुटतन्त्रवाद’

राजनीतिको अर्थ विकास नभएर केवल कुर्सीको लडाइँ मात्र हो भन्ने बुझिन्छ । सक्षम युवा खाडीमा भासिएकै छन् । स्वरोजगारको अभाव र शिक्षितहरू बेरोजगार बनिरहेकै छन् । कोही ओली पक्षको, कोही माधव नेपालतिरको, कोही प्रचण्डतिरको, कतै झलनाथ या वामदेव लगायतका अनेकौँ

प्रदेश ३

प्रहरी, सेना लगायत सुरक्षाकर्मीलाई कोरोना संक्रमणको जोखिम र समाधान –डा. रवीन्द्र पाण्डे(जनस्वास्थ्य विज्ञ)

काठमाडौं । हालसम्म नेपाल प्रहरीमा एसपी सहित १८४ जना संक्रमितको पहिचान भएको छ । प्रहरी हेड क्वाटर र स्याङ्जामा धेरै प्रहरी संक्रमित पाइएको छ । कोरोना संक्रमणको महामारीको समयमा प्रहरी, सेना, उद्योगमा काम गर्ने मजदुर तथा स्वास्थ्यकर्मी धेरै सचेत हुनु

प्रदेश ३

नेपालमा कोरोना संक्रमण अर्को फेजमा सिफ्ट भएको छ : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । विश्वमा कोरोना संक्रमणको महामारीसंगै सुरुको अवस्थामा थोरै संक्रमितलाई कोभिड १९ का लक्षण देखिएका थिए । त्यो बेला चीनको वुहानमा जस्तै उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने लक्षण थोरै संक्रमितमा देखिएका थिए । त्यसपछि

लेख

न्याय गिज्याउने न्यायालय

मुलुकका तीनवटा अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको मुख्यालय छिर्ने मुल सडक माइतीघर हो । यो सडक अहिले आन्दोलनको मुख्य स्थल बनेको छ । यहाँ कार्यकारी प्रमुखदेखि दैनिक अव्यवस्थाका घटनाबारे नागरिकहरुले आवाज बुलन्छ गर्छन् । तर केही दिन यता यो क्षेत्रमा

विचार

कोरोना संक्रमण र जनमानसमा परेको असर

सरिता अधिकारी विश्वभर कोरोनाको माहामारी भयो हरेक देशले आफ्नो राष्ट्रको आवश्यकता र परिस्थितिका आधारमा लकडाउन गरे । नेपालले देश भित्र एउटा पनि कोरोना संक्रमित नभेटिकन लकडाउन ग¥यो । विदेशबाट आउनेलाई स्वागत गरियो, नाकामा कडाइ होइन खुकुलो गरियो, कोरोनाको परीक्षण के

विचार

बीपी कोइरालालाई किन भनियाे महामानव ?

बीपी कोइराला नेपाली राजनीति र साहित्य क्षेत्रमा कुनै नौलो नाम होइन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ मा बनारसमा भएको हो । उनका बाबुको नाम कृष्णप्रसाद कोइराला हो भने आमाको नाम

विचार

वस्तुगत परीक्षामा सामेल भएर सेवा प्रवेश गर्ने कर्मचारीहरूको मानमर्दन किन ?

सार्वजनिक प्रशासन सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने स्थायी संयन्त्र हो । सरकारको सक्षमता कर्मचारीतन्त्रको कार्यक्षमतामा निर्भर गर्दछ । सार्वजनिक प्रशासनको कार्यक्षमता यसमा कार्यरत कर्मचारीहरुको छनौट प्रक्रियाले पनि प्रभावित हुन्छ । चुनौतिपूर्ण जिम्मेवारी लिई आफ्नो अन्तरनिहित क्षमताको पुर्ण विकास र

लेख

नेकपा विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अन्तरसंघर्ष चुलिइरहेका बेला आइतबार चिनियाँ राजदूत होउ यान्छीले नेकपाका बरिष्ठ नेता माधव नेपाललाई उनकै निवासमा पुगेर भेटेकी छन् । जब नेकपाको आन्तरिक विवाद चुलिन्छ त्यो बेलामा चिनियाँ राजदूतले नेकपा नेताहरुसँग अर्थपूर्ण भेटघाट गर्ने गर्छिन्

विचार

सकारात्मक प्रयास: कोरोनापछि अब के होला ?

कोरोनाले संसार अस्तव्यस्त बनाएको छ । अब यो भनिरहनु परेन । कोरोनाले यस्तो बनायो, यति क्षति भयो, यति मान्छे संक्रमित भए, निको भए, मरे । यो हिजोआज दैनिकी जस्तै भएको छ । तर, अब यस्तो भनिरहनु भन्दा पनि भन्न यो