#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

प्रहरी, सेना लगायत सुरक्षाकर्मीलाई कोरोना संक्रमणको जोखिम र समाधान –डा. रवीन्द्र पाण्डे(जनस्वास्थ्य विज्ञ)

काठमाडौं । हालसम्म नेपाल प्रहरीमा एसपी सहित १८४ जना संक्रमितको पहिचान भएको छ । प्रहरी हेड क्वाटर र स्याङ्जामा धेरै प्रहरी संक्रमित पाइएको छ । कोरोना संक्रमणको महामारीको समयमा प्रहरी, सेना, उद्योगमा काम गर्ने मजदुर तथा स्वास्थ्यकर्मी धेरै सचेत हुनु

प्रदेश ३

नेपालमा कोरोना संक्रमण अर्को फेजमा सिफ्ट भएको छ : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

काठमाडौं । विश्वमा कोरोना संक्रमणको महामारीसंगै सुरुको अवस्थामा थोरै संक्रमितलाई कोभिड १९ का लक्षण देखिएका थिए । त्यो बेला चीनको वुहानमा जस्तै उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने लक्षण थोरै संक्रमितमा देखिएका थिए । त्यसपछि

लेख

न्याय गिज्याउने न्यायालय

मुलुकका तीनवटा अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको मुख्यालय छिर्ने मुल सडक माइतीघर हो । यो सडक अहिले आन्दोलनको मुख्य स्थल बनेको छ । यहाँ कार्यकारी प्रमुखदेखि दैनिक अव्यवस्थाका घटनाबारे नागरिकहरुले आवाज बुलन्छ गर्छन् । तर केही दिन यता यो क्षेत्रमा

विचार

कोरोना संक्रमण र जनमानसमा परेको असर

सरिता अधिकारी विश्वभर कोरोनाको माहामारी भयो हरेक देशले आफ्नो राष्ट्रको आवश्यकता र परिस्थितिका आधारमा लकडाउन गरे । नेपालले देश भित्र एउटा पनि कोरोना संक्रमित नभेटिकन लकडाउन ग¥यो । विदेशबाट आउनेलाई स्वागत गरियो, नाकामा कडाइ होइन खुकुलो गरियो, कोरोनाको परीक्षण के

विचार

बीपी कोइरालालाई किन भनियाे महामानव ?

बीपी कोइराला नेपाली राजनीति र साहित्य क्षेत्रमा कुनै नौलो नाम होइन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ मा बनारसमा भएको हो । उनका बाबुको नाम कृष्णप्रसाद कोइराला हो भने आमाको नाम

विचार

वस्तुगत परीक्षामा सामेल भएर सेवा प्रवेश गर्ने कर्मचारीहरूको मानमर्दन किन ?

सार्वजनिक प्रशासन सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने स्थायी संयन्त्र हो । सरकारको सक्षमता कर्मचारीतन्त्रको कार्यक्षमतामा निर्भर गर्दछ । सार्वजनिक प्रशासनको कार्यक्षमता यसमा कार्यरत कर्मचारीहरुको छनौट प्रक्रियाले पनि प्रभावित हुन्छ । चुनौतिपूर्ण जिम्मेवारी लिई आफ्नो अन्तरनिहित क्षमताको पुर्ण विकास र

लेख

नेकपा विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अन्तरसंघर्ष चुलिइरहेका बेला आइतबार चिनियाँ राजदूत होउ यान्छीले नेकपाका बरिष्ठ नेता माधव नेपाललाई उनकै निवासमा पुगेर भेटेकी छन् । जब नेकपाको आन्तरिक विवाद चुलिन्छ त्यो बेलामा चिनियाँ राजदूतले नेकपा नेताहरुसँग अर्थपूर्ण भेटघाट गर्ने गर्छिन्

विचार

सकारात्मक प्रयास: कोरोनापछि अब के होला ?

कोरोनाले संसार अस्तव्यस्त बनाएको छ । अब यो भनिरहनु परेन । कोरोनाले यस्तो बनायो, यति क्षति भयो, यति मान्छे संक्रमित भए, निको भए, मरे । यो हिजोआज दैनिकी जस्तै भएको छ । तर, अब यस्तो भनिरहनु भन्दा पनि भन्न यो

लेख

कर्मचारीको आँसुले मात्र पखालिँदैनन् , प्रशासनका विकृतिहरु

संघीय निजामती सेवा ऐनको विधेयक संघीय संसदमा विचाराधिन रहेको पृष्ठभूमिमा गरिमामय संसदले सर्वस्वीकार्य ऐन बनाउनु आफैंमा चुनौतिपूर्ण छ । कर्मचारी प्रशासन सञ्चालन तथा सेवा शर्तको सम्बन्धमा कानुन निर्माण गर्दा कर्मचारी प्रशासनको संरचना तथा व्यवस्थापनमा देखा परेका जटिलताहरूलाई स्पष्ट सम्बोधन गर्नु

अर्थ

कृषि र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण असार पन्ध्र

सरद बिष्ट नेपाल कृषि प्रधान देश भएकोले यहाँ असार महिनाको निकै महत्व छ । ‘असार मानो खाई मुरी उमार्ने महिना हो ।’ असार मासिकक्रम अनुसार तेस्रो स्थानमा पर्दछ । असारको तद्भव शब्द आषाढ हो । नेपाली जनजीवनमा असार खेतीपातीको महत्वपूर्ण

प्रदेश ३

हिजोदेखि नेपालमा कोरोना जन्तरको चर्चा चुलिएको छ, के हो त यो जन्तर ? : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

डा. रवीन्द्र पाण्डे काठमाडौं । जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बन जस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो । यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत

अर्थ

कृषिमा लकडाउनको प्रभाव

उदय रानामगर विश्वको २१३ भन्दा बढी देशहरुमा कोभिड १९ को संक्रमण फैलिरहेको छ । जसको कारण अधिकांश देशले आ–आफ्नो देशलाई लकडाउनको माध्यमद्वारा सुरक्षित गर्ने प्रयास गर्दै आएका छन् । पछिल्ला दिनहरुमा दक्षिण एसियाको सवैभन्दा ठूलो जनसंख्या तथा अर्थतन्त्र भएको मुलुक