
हिजोदेखि नेपालमा कोरोना जन्तरको चर्चा चुलिएको छ, के हो त यो जन्तर ? : डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)
डा. रवीन्द्र पाण्डे काठमाडौं । जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बन जस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो । यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत