#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1328006157667449529847750403
नेपाल1706138669510328
विचार

लकडाउनको प्रभावकारीतामाथि ५ प्रश्न

लकडाउनलाई कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि हालसम्मकै उपयुक्त माध्यम मानिंदै आएको छ । चिनियाँ मोडलको लकडाउन नअपनाएका कतिपय मुलुकले कर्फ्यु र संक्रमणकाल लगाउँदै आएका छन् । नेपालमा पनि लकडाउन लागू भएको आज ६६ औं दिन । गत

प्रदेश ३

बल्झिएको एमसीसी विवाद: प्रधानमन्त्रीलाई पार्टी मिलाउन सकस, विपक्षीको पूरै साथ

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्च कर्पाेरेसन (एमसीसी) जसरी पनि संसदको यहिँ अधिवेशनबाट पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शलाई तीव्र बनाएका छन् । एमसीसी पास गराउन ओलीलाई पार्टीभित्रै सहमति जुटाउने ठूलो चुनौती रहेको छ तर प्रतिपक्षी नेपाली काँग्रेस यो मामिलामा

प्रदेश ३

सार्वजनिक प्रशासनमा पारदर्शिता

सार्वजनिक प्रशासनले अवलम्बन गरेको कार्यविधि, गरिएका निर्णयहरु, स्रोत साधनको परिचालन, कार्यसम्पादन र प्राप्त उपलब्धिका बारेमा जनताहरुले थाहा पाउने अपेक्षा गरेका हुन्छन् । सार्बजनिक प्रशासनलाई स्वेच्छाचारी हुनबाट बचाउन र सरकारी काम कारवाहीहरुमा निष्पक्षता कायम गर्न पारदर्शिताको महत्वपूर्ण भूमिका रहन्छ । सार्बजनिक

विश्लेषण

नेपाल–भारत सीमा विवादः वार्ता नै अन्तिम विकल्प

दक्षिणी छिमेकी मुलुक भारतसँग नेपालको सीमा विवाद यतिबेला उत्कर्षमा छ । अघिल्लो साता भारतले लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेपछि शुरू भएको विवाद यतिबेला तीब्र विरोधको चरणमा पुगेको छ । विरोध र विवाद सामाजिक सञ्जालमा मात्र सिमित नरही दुई देशका

विचार

संवेदनशिल विषयमा मतविभाजन हुनु हुँदैन

अन्तर्राष्ट्रिय कानुनबाट सिर्जित दायित्व सभ्य मुलुकहरूले पालना र कार्यान्वयन गर्दछन् भन्ने अपेक्षा गरिएको हुन्छ । अन्तर्राष्ट्रिय कानुनलाई मुलुकको आवश्यकता र क्षमता अनुसार कार्यान्वयन गर्नुपर्दछ भन्ने कुरामा विवाद हुँदैन । लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचित जनप्रतिनिधिमार्फत नागरिकहरूले आफ्नो इच्छा अभिव्यक्त गरेका हुन्छन्

विचार

के नक्सा जारी गर्दैमा भूभाग आफ्नो हुन्छ ?

लामो विवाद र दबाबपछि सरकारले छुटेको भूभाग समेत समेटेर नयाँ नक्सा जारी गरेको छ । अब लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने दाबी कागजी रूपमा सुरु भएको छ । नेपाल सरकारको यो कदमको स्वागत गर्नु पर्दछ । व्यक्ति र संस्थाहरूले

विश्लेषण

कोरोना र प्रधानमन्त्री ओलीको चेपुवामा नेकपाको स्थायी समिति वैठक

प्रचण्डको ढुलमुले नीति पनि केही जिम्मेवार काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र सरकार नीति–कार्यक्रम र बजेट तयारीमा रहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको वैठक झन् अनिश्चित बन्दै गएको छ । पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल

विश्लेषण

नेपाल–भारत सम्बन्ध र सीमा समस्या

इतिहासदेखि नै नेपाल–भारत सम्बन्ध जटिल रहँदै आएको छ । आवरणमा देख्दा नेपाल–भारत सम्बन्ध शान्तिपूर्ण र भाइचाराको जस्तो देखिए पनि भित्री सम्बन्ध त्यस्तो मात्र छैन । सामाजिक रुपमा शान्त नै छ । तर राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा परनिर्भरता र कुटनीतिक

विचार

नेकपा नेता एवं पूर्वमन्त्री प्रदिप नेपालको नजरमा मदन भण्डारी (भिडियोसहित)

काठमाडौं । आज जेठ ३ गते , तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७ औं मदन आश्रित

प्रदेश ३

चूनौतीले भरिएका सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका

सरकारले शुक्रबार (जेठ २ गते) आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम निकै आर्कषक र जनहितका लागि भरपर्दो खालका देखिन्छन् । प्रस्तुत नीति तथा कार्यक्रम सबै लागू गर्न सक्ने हो भने साँच्चै नेपाल केहि वर्षमै समुन्नत बन्ने निश्चित

प्रदेश ५

लकडाउन : “ विद्यालय जान नपाएका बालबालिकालाई घरको काम सिकाउँ, व्यस्त बनाउँ”

लम्की । विश्वमा महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्दोरुपमा देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ । लामो समयको बन्दाबन्दीबाट विश्वमा तथा नेपालमा समेत आर्थिक, सामाजिक

विशेष

अब भारतीय खुला सीमामा पर्खाल लगाउनु पर्छ

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक सय १० पुगेको छ । बिडम्बना चाहिँ के छ भने यसमध्ये ९५ प्रतिशत संक्रमित भारतबाट आएका हुन् । यी मध्ये पनि धेरैजसो मुस्लिम समुदायका छन् । अझ तब्लिगी जमातीहरुको संख्या उल्लेख्य रहेको छ ।