लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रविन्द्र पाण्डेकाठमाडौं ।कुरो धेरै बर्ष अघिको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो । अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने । यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘…

Logo