कोरोनासँग त्रास हाेइन संयमीत जरूरी

सृष्टिको आदिकालदेखि अनन्त कालसम्म नियाल्दा जन्म मृत्यु रहस्य एउटा महत्वपूर्ण मानकको रूपमा रहेको छ ।अनन्तकोटी ब्रम्हाण्डमा अनन्त कोटी जीवहरू मध्ये धर्मशास्त्रका अलग र विज्ञानसम्मत अलग धारणाहरु मध्ये विज्ञानले पृथ्वीमा मात्र जीवको उपस्थितिको कुरा ब्यक्त गरेको पाइन्छ । धर्मशास्त्रले अनन्तकोटी ब्रम्हाण्डमा अनन्तकोटी जीवको बारेमा उल्लेख गरेको पाइन्छ ।जन्म मृत्यु रहस्यका सन्दर्भमा अनन्तकोटी ब्रम्हाण्डका अनन्तकोटी जीवहरुमध्ये उनै…

Logo