
टल्कनै छाडे रुकुमका हिमालमा हिउँ
रुकुम । समयमा हिउँ नपर्दा यसवर्ष रुकुम (पूर्व) का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका हुन् । पहिले कात्तिकको अन्तिम र पुस