अब डिजिटल भुक्तानीका लागि ‘नमस्ते पे’

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा स्थापित नेपाल डिजिटल पेमेन्ट कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनको अनुमति पाएको छ । नेपाल टेलिकमले पहिलेदेखि नै डिजिटल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने तयारी गरे पनि यसमा वित्तीय क्षेत्रको आवश्यकता पर्ने भएकाले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सेवा सुरु गरिएको हो । टेलिकम र वाणिज्य बैंकले सेवा सुरु गर्न २०७७…

Logo