पहाडी पाखामा स्थानीय स्वादमा रमाउँदै पर्यटक

जिल्लाको समथर भूभाग छाडेर उत्तरपट्टि कविलासडाँडाको पाखामा रहेको ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ मा यतिबेला स्वदेशी तथा विदेशी पर्यटक त्यहीँको उत्पादनको स्वाद लिएर रमाइरहेका छन् । तराईको गर्मी छल्दै नारायणगढबाट ४६० मिटर उक्लेपछि पुगिने रिसोर्ट यतिबेला स्वदेशी र विदेशी पर्यटकको रोजाइ बनेको हो । रिसोर्टकै अर्गानिक कृषिफार्ममा उत्पादित तरकारीदेखि माछा, मासु र स्थानीय जातका पक्षीको…

Logo