धम्पुस चुचुरोका आरोहीको अनुभवः उचाइसँगै बढ्यो आत्मविश्वास

‘मानिसको जीवनमा धेरै रहर हुने गर्छन्, कुनै पूरा हुन्छन् कुनै हुँदैनन् । मलाइ पनि हिउँसँगको चुचुरोमा पुग्ने रहर निकै थियो पूरा भयो’ माघको ३ गते धम्पुस पिक (६०१२ मिटर) आरोहण गर्न सफल ४३ वर्षीय हीराकुमारी मल्ल एउटा सपना पूरा भएको अनुभव सुनाउँदै भने, “म सन् २००७ बाट ट्रेकिङ गाइडका रुपमा काम गर्दै आएकी छु, विदेशी पर्यटकलाई…

Logo