#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1083423051958342606266054021
नेपाल145193191685320
स्वास्थ्य

कोरोनाबाट विश्वमा ४ लाख ५५ हजार बढीको मृत्यु र ८५ लाख ७० हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ७० हजार ३६७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस

Uncategorized

मातृभाषा कविता वाचन गरेर मनाइयाे ‘अन्तराष्ट्रिय मातृभाषा दिवस’

काठमाडौं । आज अन्तराष्ट्रिय मातृभाषा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मातृभाषा दिवसकै अवशरमा काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानले विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरि दिनमा कविता महोत्सव आयोजना गरि मनाइएको छ । हरेक वर्षझैं यसवर्ष पनि प्रज्ञा

Uncategorized

भेटिनु र छुट्टिनु जिन्दगीको रीत

   – के.बी. पारखी     कुनै समय जीवनभर  सम्झन लायक हुन्छन् । त्यस्तै सम्झन लायक मध्येको एउटा क्षण हो तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन २०२० । जापानको अति नै व्यस्त टोकियो शहरको मुटुमा रहेको शिन्जुकु सिन ओकुबो क्षेत्र ।

Uncategorized

खरिपाटीका स्थानीय भन्छन्- “मिडियाले गलत हल्ला फैलाए”

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख

Uncategorized

यी हुन् कुवेतमा ज्यान गुमाएका नेपालीहरू

कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाएका मध्ये ४ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेका छन् । ज्यान गुमाएका अन्य दुई जनाको भने पहिचान खुल्न सकेको

Uncategorized

लक्का जवानको ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक (भिडियो सामग्री)

काठमाडौं । चैत २१ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘लक्का जवान’को दोस्रो गीत ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य कलाकारहरु दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीले कम्मर मर्काएका छन् । बाबुल गिरीको शब्द,

Uncategorized

काेराेना स‌ंक्रमित उपचारका लागि ३६ अस्पतालमा १ सय ४७ बेडहरू तयारी

काठमाडौं । नोवल कोरोना भाइरसबाट संक्रमण भएका विरामीहरूको उपचारका लागि ३६ अस्पतालमा १ सय ४७ बेडहरू तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सहप्रवक्ता सागर दाहालले काठमाडौं उपत्यकामा रहेका

Uncategorized

भोलिदेखि सर्वेन्द्र खनाल बिदा, नयाँ आइजिपी को ?

काठमाडौं । भाेलिदेखि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको कार्यकाल सकिँदैछ । तर, आजसम्म सरकारले आइजिपी नियुक्त गर्न सकेको छैन । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले समेत आइजिपी नियुक्त गर्न सकेन । आईजिपी सर्वेन्द्र खनालसहित तीन एआइजी र उनका ब्याचका सम्पूर्ण

Uncategorized

प्रदेशसभा बैठक स्थगित

विराटनगर ।  प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  हिउँदे अधिवेशनको यो दोस्रौ बैठक स्थगित भएकाे हाे । बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न

Uncategorized

आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ?- सञ्चार मन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर

Uncategorized

शहीदका सपना साकार बनाउन सबैले इमान्दारीका साथ भूमिका निर्वाह गरौ‌ं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिक रूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने बताएकी छन् । ‘शहीद दिवस, २०७६’ का अवसरमा

Uncategorized

बसको ठक्करबाट स्याङतानको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री