#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33092633999178764719124446264
नेपाल718214671834153013
कला

एउटै खुट्टाले स्टेज तताउने निलम र अञ्जनाको जीवन कथा (भिडियोसहित)

काठमाडौं । मोरङकी निलम ढुंगाना सानैदेखि नाच्नमा एकदमै रुचि राख्थिन् । तर उनको जीवनमा यस्तो बज्रपात आइलाग्यो कि इटहरी नजिकै स्कूटर दुर्घटनामा उनले एउटा खुट्टा गुमाउनु पर्यो । साथमा रहेकी साथी पनि गुमाइन् उनले । साथी र खुट्टासँगै आफ्नो दुवै

कला

‘नेपाल सानो देश भन्ने सोच त्याग्नु पर्छ’ : श्रृंखला खतिवडा, मिस नेपाल-२०१८ (भिडियोसहित)

काठमाडौं । मिस नेपाल-२०१८ श्रृंखला खतिवडाले नेपाल सानो देश भन्ने सोच त्याग्नु पर्ने बताएकी छिन् । केन्द्रबिन्दुसँगको विशेष कुराकानीमा खतिवडाले हामी नेपालीहरुले नै नेपाल सानो देश हो केही गर्न सकिंदैन भन्ने सोचेर बस्ने गरेकाले हरेक क्षेत्रको विकासमा पछाडि परेको बताइन्

संगीत

‘लकडाउनले मलाई आध्यात्मिक बनायो’ : गायिका इन्दिरा जोशी (भिडियोसहित)

काठमाडौं । विगत ३ महिना लामो लकडाउनमा सर्वसाधारणहरु सहित सेलिब्रेटीहरु पनि घरमै बसी समय बिताईरहेका छन् । कोभिड १९ का कारण सामाजिक दूरी कायम गर्नु पर्ने भएपछी हाल सम्पूर्ण सांगीतिक कार्यक्रमहरु ठप्प भएका छन् । जसकारण स्टेज कार्यक्रमबाट जिबिकोपार्जन गर्ने

कला

‘लकडाउनमा बुबाबाट धेरै कुरा सिक्न पाएँ’ : श्रृंखला खतिवडा, मिस नेपाल-२०१८ (भिडियोसहित)

काठमाडौं । विगत ३ महिनादेखि लकडाउनबाट थलिएको मुलुक हाल बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । यति लामो समयसम्म भएको बन्दाबन्दीमा सबै नराम्रो अवस्थाबाट गुज्रिनु पर्ने भए पनि आफ्नो घर परिवारसँग पर्याप्त समय दिन पाउने भएकोले अरु समयमा नसिकेका कुराहरु

कला

‘मातृभूमीमै अनागरिक हुनुको पीडा मैले भोग्नुपर्यो’ : गायिका प्रीति कौर (भिडियोसहित)

काठमाडौं । हरेक विषयले विवाद आउने गरेको नेपालमा पछिल्लो समय विवादको विषय बनेको नागरिकता बैबाहिक अंगिकृत नागरिकता । संसदमा दर्ता नागरिकता विधेयकप्रति संसददेखि सर्वसाधारणसम्म २ कित्तामा विभाजित भएका छन्। विवाह गरेको सात वर्षपछि मात्र विदेशी मूलका महिलालाई नागरिकता दिने निर्णयले

प्रदेश ३

यूएन वुमनमा पर्न सफल डा.रुना झाको अनुभव

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण हाल विश्व नै प्रभावित भएको छ । संक्रमणबाट बच्न अधिकांश देशहरु लकडाउन गरिए पनि स्वास्थ्यकर्मीहरु भने फ्रन्टलाइनमा बसेर अहोरात्र खटिरहेका छन् । संयुक्त राष्ट्र संघीय नियोग यूएन वुमनले यसरी

american nurse
अन्तराष्ट्रिय

‘मलाई मर्न अधिकार छैन, किनभने मैले विश्व जोगाउनु छ’-एक अमेरिकी नर्स

अमेरिकी अस्पतालमा कार्यरत एक नर्सको डायरी त्यस रात घडीले साढे ११ बजाउनै लागेको थियो । म आफ्नो ६ घण्टाको ‘नर्सिङ ड्यूटी’ सकेर घर फर्कने तरखरमा थिए । अमेरिकाको न्यूयोर्कस्थित म कार्यरत अस्पताल त्यसैपनि ब्यस्त मध्येको एक हो । विश्वभरी ‘कोभिड

कला

‘महिलाको समस्या नेपालमा मात्र नभएर विश्वव्यापी रुपमै दयनिय छ’: कोमल वली (गायिका, सांसद)

काठमाडौँ । आज ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ।राजनितिक तबरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । सर्वप्रथम् १९०९ फेब्रुवरी २८ बाट मनाउन सुरु

कला

‘हामी महिला भोट दिनका लागि मात्र जन्मिएका हौं ?’ : रेखा थापा (अभिनेत्री)

काठमाडौं । आज ८ मार्च ,अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । यस दिनलाई विश्वभर नारी दिवस भनेर पनि मनाइन्छ । राजनितिक तबरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने

प्रदेश ३

आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

  काठमाडौं । आज ८ मार्च ,अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । यस दिनलाई विश्वभर नारी दिवस भनेर पनि मनाइन्छ । राजनितिक तबरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू

प्रदेश ३

हिमानीले यसरी गरिन् छठ पूजा (भिडियो सहित)

काठमाडौं, पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छिन् । पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा अर्चना गरेका हुन् । छठ पूजा मूल समारोह

लाइफ स्टाइल

हाम्रा धर्म परम्पराभित्रका वैज्ञानिक रहस्य

हरेक धर्म, संस्कृति एवं परम्पराभित्र तिनका पहिचान खुल्ने मौलिक तत्व रहेका हुन्छन् । ती तत्वहरू धर्मकै अंगका रूपमा परम्परा बनेर सदियौंदेखि समाजमा चलिआएका हुन्छन् । ती परम्परालाई हामी कारण नबुझीकनै अनुसरण गरिरहेका हुन्छौँ भने कतिपयलाई त्याग्दै वा बेवास्ता गर्दै गइरहेका