दिल्ली हिंसाका कारण सिबिएसई बोर्डको परीक्षा स्थगित

दिल्ली । भारतको दिल्लीमा चर्किरहेको हिंसाका कारण सिबिएसई बोर्ड परीक्षा स्थगित भएको छ । दिल्लीको उत्तर पूर्वी क्षेत्रमा फैलिएको हिंसाको आगो विद्यार्थीहरुको भविष्यसम्म पुगिसकेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।हिंसाको कारण देशभरि एकैसाथ चलिरहेको सिबिएसई बोर्डको परीक्षा स्थगित गरिएकाे छ । हिंसाग्रसत क्षेत्रमा कक्षा १० र कक्षा १२ को परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।दिल्ली…

Logo