‘कोभिड -१९ का कारण इरानमा ५० व्यक्तिको मृत्यु हल्ला मात्रै’

इरान ।नोभेल कोरोना भाइरस (कोभिड-१९) का कारण इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भन्ने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अपनाउन सरकारी अधिकारीहरुको आग्रह छ ।इरानले नोभेल कोरोना भाइरस (कोभिड-१९) का कारण इरानमा मृत्यु हुनेको संख्या १२…

Logo