– के.बी. पारखी कुनै समय जीवनभर सम्झन लायक हुन्छन् । त्यस्तै सम्झन लायक मध्येको एउटा क्षण हो तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन २०२० । जापानको अति नै व्यस्त टोकियो शहरको मुटुमा रहेको शिन्जुकु सिन ओकुबो क्षेत्र । यहाँका हरेक जसो मानिसहरु घडी हेरेर सेकेन्ड सुइ सगै दगुरीरहेका हुन्छन । हामी भने नजिकिदै गरेको च्याप्टर…