शनिबारसम्म ८०५ जनाको ज्यान लियो कोरोनाले

काठमाडौं ।गएको डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको कोरोना भाइरसले शनिबारसम्म चीनमा ८०३ सहित जम्मा ८०५ व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ ।विभिन्न २८ देशमा फैलिसकेको कोरोना भाइरसको ३४ हजार ८ सयमा संक्रमण फैलिएको छ । अहिलेसम्म १ हजार ५४०…

Logo