कोरोना भाइरससँगै चीनको हुनानमा बर्ड फ्लूको पनि प्रकोप

हुनान ।चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको जनाएको छ । यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ, जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ । स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन् ।चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा जारी…

Logo