एउटै मण्डपमा दुई युवतीसँग एक पुरुषको बिहे !

इन्डोनेसिया ।एउटै मण्डपमा एक पुरुषले एकै पटक दुई जना महिलासँग विवाह गरेका छन् । इन्डोनेसियाका एक पुरुषले यसरी विवाह गर्ने आँट गरेका हुन् ।पान्सेर नामका एक व्यक्तिले आफ्नी दुईवटी दुलहीसँग तस्विर खिचाएर सामाजिक सञ्जालमा विवाहको कार्ड समेतको फोटो सार्वजनिक गरेका छन् ।एकै पटक दुई जना महिलासँग विवाह गरेर उनले विश्वलाई नै चकित बनाएका छन् ।…

Logo