अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

काठमाडौं । जर्मनीकाे रोट एममा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।अज्ञात व्यक्तिले फायरिङ गर्दा अन्य दुई जना घाइते भएकाे जर्मनी प्रहरीले जनाएकाे छ ।  शंकास्पद व्यक्क्तिहरू पक्राउ परेका छन्। 

Logo