क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए

साना । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा परी शनिबार उनीहरूको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ ।शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र…

Logo